रुकुम हत्या प्रकरण : मानवअधिकार आयोगको टोली घटनास्थलतर्फ

काठमाडौं । रुकुम पश्चिममा पाँच जना मान्छे मारिएको घटनाको अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थलतर्फ गएको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वको आयोगको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । अधिकारकर्मीको टोली गाउँमा नै पुगेर अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्नेछ । अन्र्तजातिय विवाहका गर्न लागेको भन्दै पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोटमा … Continue reading रुकुम हत्या प्रकरण : मानवअधिकार आयोगको टोली घटनास्थलतर्फ